नेपाल मुस्लीम इतेहाद सँगठन मकवानपुर जिल्ला कमिटीको चौथो बैठक तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्र्म नेपाल मुस्लीम इतेहाद सँगठन का उपमहासचिव क. जबुल मिया को प्रमुखआतिथ्य र नेकपा एमाले का केन्द्रिय सदस्य एवं पार्टी इञ्चार्ज क. रामेस्वर राणा क. एकलाल श्रेष्ठ को विशिष्ट आतिथ्यमा सम्पन्न भएको छ।